एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । 

बैठकमा स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको सचिवालय बैठकले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको सिफारिस अस्वीकार गरेपछि सो विषय अहिले सर्वाधिक चर्चामा छ ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १३:२७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया