मूल्यवृद्धिको विरोधमा सरकारलाई ध्यानाकर्षण गराउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) मकवानपुरका नेताहरूले सिटी जुलुस गरेर गरेका छन् । उनीहरूले शनिबार बागमती प्रदेशको राजधानी हेटौंडामा सिटी जुलुस गरेका हुन् ।
मूल्यवृद्धि घटाएर नै छोड्ने अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताए । उनले सरकार घुँडा टेक्न बाध्य हुनेसमेत बताए । मूल्यवृद्धिको विरोधमा हेटौंडा विभिन्न संगठनहरुले विरोध कार्यक्रमहरू गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।