प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
फरकधार / १७ असार, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान खुमलटारस्थित प्रचण्डनिवास भेटवार्ता भएको हो । 



भेटमा संगीतकार चेतन सापकोटा पनि सहभागी थिए । उनका अनुसार प्रचण्ड र हमालबीच समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको थियो ।  
 
भेटमा प्रचण्ड र हमालले एक्लाएक्लै पनि कुराकानी गरेका थिए ।  











  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १०:३६:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया