प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओली

प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।  

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले सम्बोधन गरर्न लागेका हुन् ।

‘सम्बोधनका लागि समय माग गरिएको छ, समसामयिक विषयमा धारणा राख्नुहुनेछ’, नेम्वाङले भने ।  यसअघि ओलीले गत १२ जेठमा आफ्ना धारणा राखेका थिए ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ११:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया