झापामा पाँच दिनको अन्तरमा दुई हात्ती मृत फेला

झापामा पाँच दिनमा दुईवटा हात्ती मृत फेला परेका छन् । १५ असारमा बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा हात्ती मृत फेला परेको थियो । बुधबार अर्जुनधारा नगरपालिका–५ मा अर्को हात्ती मृत भेटिएको हो । 

दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत फेला परेको स्थानीयले जनाएका छन् । २७ असारमा पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । हात्तीको मृत्युको कारण खुल्न सकेको छैन ।  





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ९:११:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया