खोटाङ इ–पासपोर्टसम्बन्धी सेवा अवरुद्ध
फाइल तस्वीर

खोटाङमा इन्टरनेट स्टेसनमा क्षति पुग्दा खोटाङमा इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । 

चट्याङका कारण उदयपुरको रौतास्थित इन्टरनेट स्टेसनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्टसम्बन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेसनको क्षतिग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।


 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १४:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया