बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने

बागमती प्रदेश सभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार छलफल भई प्रतिवेदनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको छ । बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो ।  





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १०:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया