न्याय परिषदले माग्यो २१ जिल्ला न्यायाधीश
फाइल तस्वीर

न्याय परिषदले २१ जना जिल्ला न्यायाधीशको माग गरेको छ ।

न्याय परिषदले मंगलबार २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ ।

जिल्ला न्यायाधीशको योग्यता पुगेका व्यक्तिले सात दिनभित्र आवेदन दिने सक्ने न्याय परिषद्को सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १५:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया