रेडक्रसलाई निजी कम्पनी बनाउन खोजेको भन्दै विरोध प्रदर्शन [तस्वीरहरू]

नेपाल रेडक्रस सोसाइटीलाई निजी कम्पनी बनाउन खोजेको भन्दै विरोध प्रदर्शन गरिएको छ । थापागाउँको बानेश्वर पार्टी प्यालेसमा गोष्ठी चलिरहँदा बाहिर भने विरोध प्रदर्शन भइरहेको छ ।

पार्टी प्यालेसभित्र 'वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्रको विषयमा छलफल गर्न आयोजित राष्ट्रिय भेला' चलिरहेको छ । बाहिर कर्मचारीले मानवीय संस्थामा दानवीय व्यवहार बन्द गर, रेडक्रसभित्र विधिको शासन लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउ, गैरकानुनी सरकारी समिति खारेज गर लगायतका नारा लेखिएका प्ले-कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

हर्नुहोस् तस्वीरहरू





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १३:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया