नोभाक जोकोभिक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

एजेन्सी– विश्व नम्बर एक सर्भियन टेनिस खेलाडी नोभाक जोकोभिकले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएका छन् । 

मेलबर्नमा भएको प्रिक्वार्टरफाइलको खेलमा रसियल प्रतिस्पर्धी डानियल मेडभेडेवलाई पराजित गर्दै उनले क्वार्टरफाइनल स्थान पक्का गरेका हुन् । 

६ पटकको विश्वच्याम्पियन जोकोभिकले मेडभेडेवलाई पराजित गर्ने क्रममा ६–४, ६–७ (५–६), ६–२ र ६–३ को नतिजा निकालेका थिए । उनले क्वार्टरफाइनलमा जापानी खेलाडी केइ निसिकोरीसँग प्रतिस्पर्धा गर्ने छन् । 


 





  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार १०:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया