ललितपुरको पुल्चोकमा एक पुरुष मृत फेला

ललितपुरको पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका ६२ वर्षीय रामबहादुर क्षेत्री मृत फेला परेका हुन् ।   

उनी घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनकी पत्नीको कोभिड–१९ भाइरसका कारण मृत्यु भएको थियो ।   





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १३:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया