तनहुँमा पहिलोपटक महिला प्रशासकीय अधिकृत

जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतको जिम्मेवारी पहिलोपटक महिलाले पाएकी छन् । गृह मन्त्रालयले तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।  

प्रशासकीय अधिकृतको रूपमा काम गरेको श्रेष्ठको पहिलो अनुभव हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा कार्यरत श्रेष्ठले शाखा अधिकृत परीक्षामा उर्तिण भएसँगै उनी आफ्नै जन्मभूमिको जिल्लामा काम गर्न आएकी हुन् ।  





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार ९:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया