काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो महानगरको डोजर [फोटो फिचर]
फरकधार / ८ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौं महानगरपालिकाले नक्सापास नगरी अवैध रूपमा बनाइएका संरचना हटाउन थालेको छ । बुधबार बिहान मेयर बालेनसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीलगायतको टोली डोजरसहित काठमाडौं मल पुगेर अवैध रूपमा बनाइएका संरचना भत्काएका हुन् । 



त्यसलगत्तै महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि पनि डोजर चलाएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर बनाएका संरचना भत्काएको हो ।



पछिल्लो समय काठमाडौं महानगरपलिकाले नक्सा पासभन्दा बाहिर गएर बनाएका अन्य संरचना धमाधम भत्काइरहेको छ ।









 

  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १३:२०:५९,   अन्तिम अपडेट : भदौ ८, २०७९ बुधबार १३:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया