२१ न्यायाधीशको पदस्थापन, को कहाँ ?

न्याय परिषद्ले हालै नियुक्त भएका २१ न्यायाधीशको पदस्थापन गरेको छ । परिषद्ले उनीहरुलाई जिल्ला अदालतहरूमा पदस्थापन गरेको हो ।
 
जसअनुसार टेकबहादुर कार्की सुनसरी जिल्ला अदालत, प्रकाश कोइराला मोरङ, ध्रुव कुमार ढकाल महोत्तरी, विकास श्रेष्ठ सुनसरी, नवराज दुलाल उदयपुर, जगन्नाथ पौडेल धनुषा, विष्णु प्रसाद रेग्मी रुपन्देही, पुरुषोत्तम नेपाल पर्सा, राजेश्वर अर्याल मोरङ, महेन्द्र बहादुर थापा कार्की अदालतमा पदस्थापन भएका छन् । 

त्यसैगरी, भीमबहादुर निरौला झापा, रामानन्दप्रसाद अधिकारी कपिलवस्तु, मोहन सुवेदी मोरङ, सुरेशराज खनाल सुनसरी, निर्मला शर्मा सुवेदी चितवन, हर्कबहादुर क्षेत्री सप्तरी, पूर्णिमा कोइराला रौतहट, तारादेवी महर्जन बारा, डल्लुराम चौधरी कैलाली, ताराकुमारी शर्मा दाङ र भगवती शर्मा पर्सा जिल्ला अदालतमा पदस्थापन भएका छन् । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार २२:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया