पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी पार्टी

नेकपा (एकीकृत समाजवादी) ले पार्टी अज पुनर्गठन दिवस मनाउँदैछ । समाजवादीले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज पार्टी पुनर्गठन दिवस मनाउन लागेको हो । 

कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछन् । 

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा २ भदौमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा ९ भदौमा सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।
 


 





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार ९:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया