राष्ट्रपति भण्डारी दर्शनका लागि पशुपतिनाथ मन्दिरमा

राष्ट्रपति विद्यादेवी भण्डारी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेकी छन्। उनले दर्शन र पूजाअर्चना गरेकी छन्।

हरितालिका तिजका अवसरमा राष्ट्रपति भण्डारी मंगलबार अपराह्न पशुपतिनाथ मन्दिर पुगेकी हुन्।

पशुपतिनाथमा आज बिहानैदेखि पूजाअर्चना गर्नेहरूको घुइँचो छ।

राष्ट्रपति भण्डारी हरेक वर्ष तिजका अवसरमा पशुपतिनाथ मन्दिर जाने गरेकी छिन् । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १८:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया