राजेन्द्र लिङ्देनले गरे सांसद पद त्याग गर्ने घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्याग गर्ने घोषणा गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले सांसद पद त्याग गरेको घोषणा गरेका हुन् । 

उनले चुनावपछि पनि प्रतिनिधिसभाको म्याद लम्याउन लागेको भन्दै असन्तुष्टि जनाए । चुनाव घोषणा भएसँगै प्रतिनिधिसभाको कार्यकालय सकिने उनको भनाइ छ ।

उनले अब तलब, भक्ता र सुविधाका लागि संसद् लम्ब्याइराख्नु उचित नभएको उनले बताए ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १५:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया