राज कटुवाल अभीनित नयाँ म्युजिक भिडियाे कठै बिचरा बजारमा

राज कटुवाल अभीनित नयाँ गीतकाे म्युजिक भिडियाे कठै बिचरा... बजारमा आएकाे छ । प्रताप दास र मेलिना राईले गाएकाे उक्त गीतकाे शब्द सुदीप आत्रेयले लेखेका हुन् ।

किरण माइकल घिमिरेकाे संगीत रहेकाे उक्त गीतलाई श्यामस्वेत रसाइलीले एरेन्ज गरेका हुन् । प्रिज्मा स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे म्युजिक भिडियाेमा राजलाई  अभिनयमा प्रमिला क्षेत्रीले साथ दिएकी छिन् । 

जीवन शाहीले निर्देशन गरेकाे म्युजिक भिडियाेकाे काेरियाेग्रापर दीपकमान सिंह हुन् । रमेश शाहीले निर्माण गरेकाे उक्त गीतकाे छायांकन पवन सुस्लिङले गरेका हुन् ।   





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया