दार्चुलामा जिप दुर्घटना, चारजना घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

दुर्घटनामा चालक धनबहादुर धामीसहित २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ 

घाइते चार जनामध्ये जिप चालक धामीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

नौगाड गाउँपालिका–४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटना दुर्घटना भएको हो । घाइते सबैको गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । 
 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार ११:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया