राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ । ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्ष लाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संविधानको संज्ञा दिएको हो ।
संविधान जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।