कपिलवस्तुमा पोखरीमा डुबेर आमा-छोराको मृत्यु
फाइल तस्बिर

कपिलवस्तुमा पोखरीमा डुबेर आमा-छोराको मृत्यु भएको छ । 

प्रहरीका अनुसार जिल्लाको शुद्धोधन गाउँपालिका–२ कर्महवा बस्ने २२ वर्षीया रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो ।

घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्वजनिक पोखरीमा डुबेका आमाछोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । घटना बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ९:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया