ओली र लिङ्देनबीच भेटवार्ता, सिट बाँडफाँटको विषयमा सहमति नजिक
फरकधार / २१ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । उनीहरूबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।  



ओली र लिङ्देनबीचको भेटवार्तामा आगामी ४ मंसिरमा हुने निर्वाचनको तालमेलको विषयमा निर्णय हुने राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।



सिट बाँडफाँटको विषयमा पनि आजै टुंगो लाग्ने बताइएको छ । एमालेले राप्रपासँगै जसपासँग पनि तालमेलको प्रयास गरिरहेको छ ।  









  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार ११:५५:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया