बैंग्लोर जान लागेको इन्डिगोको विमानको इन्जिनमा आगलागी

दिल्लीबाट बैंग्लोर जाँदै गरेको इन्डिगोको विमानको इन्जिनमा उडान भर्ने क्रममा आगलागी भएको छ । आगलागीका कारण विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरियो ।

यो घटना शुक्रबार राति १० बजेतिर भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार सबै यात्रु सकुशल छन्  । विमानमा १७७ यात्रु र सात चालक दलका सदस्य थिए ।  





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार ९:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया