एलन मस्कले लेखे– कम्प्लेन गर्दै गर्नु, भेरिफिकेसनका लागि ८ डलर लाग्नेछ

केही दिनअघि मात्र ट्विटर खरिद प्रक्रिया सकाएका अमेरिकी व्यवसायी तथा धनाढ्य एलन मस्कले ट्विटर भेरिफिकेसनका लागि ८ डलर लाग्ने बताएका छन् ।

उनले ट्विटरमा नै कम्प्लेन गर्नेहरुले गररहँदा हुने तर यसका लागि मूल्य ८ डलर हुने लेखेका छन् ।

यसअघि ट्विटरले भेरिफिकेसन (नीलो टिका)का लागि मासिक २० डलर लिन सक्ने चर्चा आएको थियो । तर, यो अत्यन्त महँगो हुने भनेपछि ८ अमेरिकी डलर प्रतिमहिना लाग्ने बताइएको छ ।

यसअघि मस्कले नै ट्विटरले विज्ञापनमा मात्र निर्भर हुन नसक्ने भन्दै अर्को ट्विट पनि गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १०:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया