‘द भ्वाइस पोर्चुगल’ मा विवश उप्रेतीको उत्कृष्ट प्रस्तुति
फरकधार / १७ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

झापाका विवश उप्रेतीले गायन रियालिटी सो ‘द भ्वाइस पोर्चुगल’ मा उत्कृष्ट प्रस्तुति दिन सफल भएका छन् । यही साता भएको ब्लाइन्ड अडिसनमा ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर उनले चारै निर्णायकलाई कुर्सी घुमाउन बाध्य बनाए ।  



योसँगै विवस आगामी चरणका लागि छनोट भएका छन् । केही वर्षदेखि पोर्चुगलमा बस्दै उनी त्यहाँ नेपाली समुदायमा पनि चर्चित छन् ।   











  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १२:३७:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया