प्रतितोला २ सयले सस्तियो सुन

काठमाडौं– आज सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो प्रतितोला ६२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ७ सय ८५ मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले सस्तिएको हो । 





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १७:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया