Wed, 20 Nov, 2019


प्रतितोला २ सयले सस्तियो सुन
फरकधार / माघ २३, २०७५

काठमाडौं– आज सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।



हिजो प्रतितोला ६२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ७ सय ८५ मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले सस्तिएको हो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्