बाँदरलाई अन्तरिक्षमा पठाउँदै छ चीन
फरकधार / १९ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

चीनले पछिल्लो समय गरेको एक नयाँ योजनाले विश्व अहिले चकित हुन थालेको छ । 



चीनले आफ्नो नयाँ तियांगोंग स्पेस स्टेसनमा बाँदरलाई पठाउने योजना बनाएको हो । यसले विश्व चकित हुनुको कारण हो, चीनले शून्य गुरुत्वाकर्षण वातावरणमा बाँदरको प्रजनन कसरी हुन्छ भन्नेबारे अध्ययन गर्न बाँदरलाई अन्तरिक्षमा पठाउन लागेको हो ।



साउथ चाइना मर्निंग पोस्टले अन्तरिक्ष स्टेसनमा वैज्ञानिकहरुका लागि एक विशेष मोड्युलमा यो अध्ययन हुन लागेको पनि उल्लेख गरेको छ ।



यसले गर्दा बाँदरबारे आफूहरुले अझ राम्रोसँग बुझ्न पाइने पनि चीनले विश्वास लिएको बताइएको छ ।







  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार ६:१:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया