दश महिनामा भित्रिए झन्डै पाँच लाख पर्यटक
फरकधार / १९ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

पछिल्लो १० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत पुसदेखि कात्तिक १५ गतेसम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन विभागले जनाएको  हो ।



 विभाागका अनुसार असोजको दोस्रो साता यता मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका छन् । जुन गत पुषको तुलनामा ८० प्रतिशतले बढि हो । 



गत पुषमा १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोभिड संक्रमण नियन्त्रणमा आएसँगै सार्क र पश्चिमा मुलकबाट पर्यटक आवागमन बढेको विभागले जनाएको छ । 
 









  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १०:१:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया