काठमाडौंबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण (तस्बिरहरु)
फरकधार / २२ कात्तिक, २०७९

मंगलबार साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ । सो ग्रहण नेपालमा ५ः११ मा सुरु भएर बेलुका ६ः३४ मा समाप्त भएको छ ।



बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मिलन भएके थियो । 

आजको चन्द्रग्रहण मुख्यतः उत्तरी–पूर्वी युरोप, एसिया, अस्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका र दक्षिण अमेरिकाको अधिकांश भागबाट देखिएको थियो । 



 



 

 

 

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १८:४४:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया