काठमाडौं–१ को मतपेटिका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा ल्याइएको छ । विभिन्न मतदान केन्द्रबाट मत गणनाको लागि मत पेटिका त्यहाँ पुर्याइएको हो । मत गणना आजबाट नै गर्ने तयारी हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।