सप्तरी २: सिके राउत उपेन्द्र यादवभन्दा दाेब्बर मतले अगाडि

सप्तरी २ मा जनमत पार्टीका सिके राउतले जित निकाल्ने सम्भावना थप बलियाे भएकाे छ ।

उनी १ हजार २० मतसहित अग्रतामा दाेब्बरले अगाडि छन् ।

उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १४:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया