कैलाश जोशी/कैलाली

धनगढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ

कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नं. ४ बसपार्कबाट उनीहरूलाई एक लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित पक्राउ गरिए...

ह्विल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीलाई

प्रथम प्रदेशस्तरीय ह्विल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीले जितेको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ अपागंता भएका व्यक्तिहरुका लागि प्रदेशस्तरीय ह्विल चियर प्रतियोगिता आयोजना गरिएको हो ।   ...

प्रदेश सरकार गठनको ढोका खुल्यो

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेशसभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ । निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेशसभाको ...

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरुलाई धनगढी उपमहानगरको सम्मान

कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिमका मुख्यमन्त्री  र मन्त्रीहरुलाई सम्मान गर्दै धन्यवाद दिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसँगै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिला मन्त्री प्रकाश रावल...

कैलाश जोशी/कैलाली

0 Followers