महाेत्तरी ३ मा लाेसपा अध्यक्ष महन्थ ठाकुर पछाडि, स्वतन्त्र उम्मेदवार रामआधार कापर अगाडि

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार राम आधार कापरले अग्रता कायम गरेका छन् । 

पछिल्लो नतिजा अनुसार कापरले १९५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले १५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हरिनारायण यादवले मात्र २८ मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार २३:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया