ओलीलाई भेट्न बालकोट पुगे उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुई उपप्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । ओली र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको हो । 

ओली निवास बालकोटमा भएको भेटावार्तामा मन्त्रिपरिषद् विस्तार, भागवण्डालगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा पनि सहभागी थिए । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार २१:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया