कालीकोटमा ट्रक दुर्घटना : चालकको मृत्यु, एकजना घाइते

कालीकोटको तिलागुफा नगरपालिका–५ धनडामा कर्णाली प्रदेश ०२–००१ ख ०३५६ को ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका चालक दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका–७ का २८ वर्षका छविप्रसाद चौलागाईँको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको हो ।   

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा त्यही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएका छन् । उनको उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार ९:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया