अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा
फाइल तस्बिर

पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा आएको छ । बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदा कान्तिलोपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको बगुवा पुल नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएसँगै आज साँझदेखि सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यलय ठिङ्गन मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए । 





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार २२:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया