नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, के छ एजेन्डा ?
फाइल तस्बिर

नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबारसम्म चल्ने बैठकमा ६ महिने अभियानको मध्यावधि समीक्षा गर्ने एजेन्डा छ ।   

यस्तै, बैठकमा पार्टी एकता, ध्रुवीकरण र मोर्चा निर्माणबारे पनि छलफल हुने नेसपाले जनाएको छ । बैठकमा सरकारका कामको समीक्षासमेत गर्ने कार्यसूची छ । 

पार्टी संगठन निर्माण, जवस, विभाग, विधान अधिवेशन र महाधिवेशनको विषयमा पनि छलफल र आवश्यक निर्णय हुने नेसपाले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १२:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया