बाबुराम भट्टराईले बुबाको हातबाट लगाए दसैँको टीका

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँको टीका ग्रहण गरेका छन् । उनले ९४ वर्षीय बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन् ।

टीका ग्रहणपछि भट्टराईले राष्ट्रिय सांस्कृतिक पर्वलाई संस्कृति र निजी/पारिवारिक मामिलामा कायम राख्न अनुरोधसमेत गरेका छन् । ‘धर्म र संस्कृतिको संवेदनशील विषयलाई राजनीतिमा घोलेर विषाक्त नबनाऊँ’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक ७, २०८० मंगलबार १६:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया