प्रदूषणको चपेटामा भारतको राजधानी नयाँ दिल्ली

भारतको राजधानी नयाँ दिल्ली प्रदूषणको गम्भीर चपेटामा परेको छ । भारतको राजधानी नयाँ दिल्ली फेरि एकपटक प्रदूषणको चरम संकटमा परेको हो । 

एयर क्वालिटी इन्डेक्सले बिहीवार सहरका केही क्षेत्रहरूमा ४ सय अंक नाघेको बताएको थियो । जसले गम्भीर वायु प्रदूषणलाई जनाउँछ र महत्त्वपूर्ण स्वास्थ्य जोखिमहरू खडा सिर्जना गरेको छ । 

समस्या समाधान गर्न एक श्रेणीबद्ध प्रतिक्रिया कार्य योजना राखिएको थियो । उपायहरूमा दिल्ली एनसिआर (राष्ट्रिय राजधानी क्षेत्र)मा गैरआवश्यक निर्माण गतिविधिहरूमा प्रतिबन्ध समावेश छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १७:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया