गाजा युद्धविराम वार्ताका लागि हमास नेता पुगे कायरो

गाजा युद्धविराको वार्ताका लागि हमास नेता इस्माइल हनियाह गाजा युद्धविरामको नयाँ वार्ताका लागि कायरो आइपुगेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्को युद्धविराम सुरु भएपछि उनी थप वार्ताका लागि कायरो आइपुगेका हुन् ।

यस्तै, इजरायलका राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश अर्को मानवीय विरामका लागि सहयोग गर्न तयार रहेको समेत बताएका छन् । गाजामा युद्ध सुरु भएदेखि हालसम्म करिब २० हजार मानिस मारिएको र ५२ हजार भन्दा बढी घाइते भएका छन् ।  





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १७:२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया