सशस्त्रकी बक्सिङ खेलाडी गोसाई मृत फेला, एक युवक पक्राउ

बक्सिङ खेलाडी नीता गोसाई मृत फेला परेकी छन् ।

सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका–८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । 

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाईका परिवारले ती पुरुषविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका थिए ।  

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो ।  





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १४:२६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया