इपिएलमा वेष्ट ब्रोममाथि एभर्टनको ५–२को जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्ट ब्रोमलाई ५–२ ले हराएको छ । जितसँगै ६ अंकका साथ एभर्टन शीर्ष स्थानमा रहेको छ भने वेष्ट ब्रोम दुईवटै खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

खेलको १०औँ मिनेटमा गोल गर्दै वेष्ट ब्रोमले अग्रता बनाएको थियो । एभर्टनका लागि डोमिनिक कालभर्ट लेविनले ह्याट्रिक गरे । 

पहिलो हाफको अन्त्यतिर वेष्ट ब्रोमका खेलाडी काइरन गिब्सले एभर्टनका खेलाडीलाई लडाएपछि रेफ्रीले गिब्सलाई रातो कार्ड दिएका थिए । 

विवाद गर्न आएको भन्दै वेष्टब्रोमका प्रशिक्षक स्लोभेन विलिचले पनि रातो कार्ड खाएका छन् ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १९:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया