भिडिओमा विश्व चर्चित फुटबलर म्याराडाेनाबारे सम्पूर्ण जानकारी

अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ ।  ६० वर्षका म्यारोडनाको हृदयघातका कारण निधन भएको हो । 

अर्जेन्टिनी मिडियाहरुका अनुसार उनी केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । तर, उपचार गरेर घर फर्किएका म्याराडोनाको ​आफ्नै घरमा निधन भएको हो । 

उनीबारे फरकधारले तयार पारेकाे भिडिओ सामग्री:
 






  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २१:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया