प्रचण्डसँगसँगै माधव नेपाल बालुवाटारमा

नेकपा एमालेबाट छुटेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । आजको यो भेटमा उनी र देउवाबीच मन्त्रिपरिषद् विस्तार, राजनीतिक दल विभाजनका लागि सहज बनाउन ल्याइएको अध्यादेश र सरकारका कामबारे छलफल हुने बताइएको छ ।

केही बेरअघि मात्र बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।






  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ९:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया