विश्वकप छनाेटमा अर्जेन्टिनाकाे कठिन जित

विश्वकप दक्षिण अमेरिकी छनाेटअन्तर्गत काेलम्बियामाथि अर्जेन्टिनाले १-० को कठिन जित हात पारेको छ । आज बिहान घरेलु मैदान स्टेडियाे मिरियाे अलबर्टाे केम्पेसमा भएको खेलमा अर्जेन्टिनाको जितमा लाउटाराे मार्टिनेजले एक गोल गरे ।

खेलको २९ औं मिनेटमा उनले गरेकाे एक मात्र गोल अर्जेन्टिनाको जितमा निर्णायक सावित भयो । याे जितसँगै १५ खेलमा ३५ अंक जाेडेर दोस्रो तथा पराजित काेलम्बिया १६ खेलबाट १८ अंकका साथ साताैँ स्थानमा यथावत छन् ।

छनाेटअन्तर्गत नै भएका अन्य खेलमा चिलीले बाेलिभियामाथि ३-२ तथा उरुग्वेले भनेजुएलामाथि ४-१ काे जित दर्ता गरे । 






  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार ७:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया