टी-२० विश्वकप एसियाली छनोट : क्यानले बोलायो बन्द प्रशिक्षण

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला टी–२० विश्वकप एसियाली छनोटको लागि नेपाली महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण बोलाएको छ ।

मंगलबार र बुधबार बसेको क्यान कार्य समितिको बैठकले २० अक्टोबरमा महिला टिमको बन्द प्रशिक्षण बोलाएको हो । बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ । 

आसन्न महिला टी–२० नोभेम्बरमा विश्वकप युएईमा हुँदैछ । त्यस्तै, बैठकले रिक्त रहेको सचिव पदमा केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी दिने पनि निर्णय गरेको छ । 

साथै, क्यान बैठकले अन्य ५ वटा निर्णय पनि गरेको छ । 

यस्ता छन् क्यान बैठक सात निर्णय :


 
 






  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १३:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया