समाचार
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
समाचार
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
Thu, 09 Feb, 2023
जे चर्चामा छ
सुदूरपश्चिम प्रदेश
राजेन्द्रसिंह रावल
पुष्पकमल दाहाल 'प्रचण्ड'
मधेश प्रदेश
मधेस प्रदेश
केपी शर्मा ओली
सर्वाेच्च अदालत
रेशम चौधरी
रेशम चौधरीको मुद्दामा विपक्षीलाई झिकाउन आदेश
फरकधार
|
२२ माघ, २०७९
पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउन आदेश दिएको छ। चौध...
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री
फरकधार
|
२६ पुस, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । ...
रेशम चौधरीकाे रिहाइ नभए माघीपछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी
फरकधार
|
१८ पुस, २०७९
जेलमा रहेका रेशम चौधरीकाे रिहाइ नभए माघी (१ माघ)पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले च...
रेशम चौधरीलाई भेटेर गच्छदारले भने– तपाईंको रिहाइका लागि माइतीघरमा धर्ना बस्न तयार छु
फरकधार
|
२ पुस, २०७९
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएक...
किन गलत छ सरकारले रेशम चौधरीलाई छुटाउने उद्देश्यले ल्याउन खोजेको अध्यादेश ?
फरकधार
|
२६ मंसिर, २०७९
सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी,...
रेशम चौधरी छुट्ने हल्लापछि फूलमाला बोकेर कारागार पुगे नेताकार्यकर्ता
फरकधार
|
२६ मंसिर, २०७९
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरी छुट्ने चर्चापछि नागरिक उन्मुक्ति पार्टीक...
रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश
फरकधार
|
२५ मंसिर, २०७९
नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भए...
रेशम चौधरी जेलमा बुवा र श्रीमती संसदमा
कैलाश जोशी/कैलाली
|
९ मंसिर, २०७९
बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ बाट लालवीर चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भए । यस क्षेत्रबाट लालवीरक...
कैलाली–१ बाट रेशम चाैधरीकी पत्नी रञ्जिता विजयी
कैलाश जोशी/कैलाली
|
८ मंसिर, २०७९
रेशम चौधरी पार्टी नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् । कैलाली–१ अध्यक्ष र...
रेशम चाैधरीका पिता लालवीर झिनाे मतान्तरले विजयी
फरकधार
|
७ मंसिर, २०७९
बर्दिया-२ मा लालवीर चाैधरी झिनाे मतान्तरले विजयी भएका छन् । चौधरी टिकापुर घटनामा दोषी ठहर भई जेलमा र...
कैलाली–१, २, ३ मा रेशमको पार्टी अगाडि, ४ मा एमालेको अग्रता
कैलाश जोशी/कैलाली
|
६ मंसिर, २०७९
कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मे...
रेशम चौधरीको उम्मेदवारी खारेजीपछि उनकी पत्नीको एक शब्दे प्रतिक्रिया– अन्याय
फरकधार
|
२५ असोज, २०७९
नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभा सदस्यका लागि गरेको मनोनयन खारेज भएको...
रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिस्नामामार्फत मनोनयन दर्ता
फरकधार
|
२३ असोज, २०७९
टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया...
रेशम चौधरीको रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
फरकधार
|
२७ असार, २०७९
लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको नि:सर्त रिहाइलगायत माग गर्दै सोमबार ज्ञापनपत्र बुझाएको...
७५ वर्ष पुरानो कांग्रेसलाई उछिन्दै कैलालीमा पहिलो पार्टी बन्यो चार महिनाअघि खुलेकाे नागरिक उन्मुक्ति
फरकधार
|
८ जेठ, २०७९
निलम्बित सांसद रेशम चौधरीको रिहाइ र उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति...
पहिलो प्रयासमै कैलालीमा नागरिक उन्मुक्तिको दबदबा
कैलाश जोशी/कैलाली
|
७ जेठ, २०७९
कैलालीका चार स्थानीय तहमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले निर्वाचन जितेको छ । नागरिक उन्मुक्ति पा...
कांग्रेसको पकड क्षेत्र कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी
फरकधार
|
५ जेठ, २०७९
कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी...
कैलाली पुगेर ओलीले भने - रेशम चौधरीलाई जेल हाल्नुपर्ने कारण छैन
कैलाश जोशी/कैलाली
|
२२ बैशाख, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् ।&n...
कैलालीमा पकड जमाउँदै नागरिक उन्मुक्ति पार्टी, रेशमको मुद्दालाई बनाउँदै चुनावी एजेन्डा
कैलाश जोशी/कैलाली
|
२५ चैत, २०७८
सत्तारुढ दलहरूबीच चुनावी तालमेल भएमा ३० वैशाखमा हुने निर्वाचनमा गठबन्धन दल र नेकपा एमालेबीच प्रतिष्पर्ध...
जेलमा छन् रेशम चौधरी, आज दर्ता गर्दैछन् नयाँ पार्टी
फरकधार
|
१९ पुस, २०७८
डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी बनाउने भएका छन् । उनले बनाउन लागेको नयाँ प...
टीकापुर नरसंहारका दोषी रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकार सहमत
फरकधार
|
१८ जेठ, २०७८
कैलालीको टीकापुरमा १ नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको नरसंहारका दोषी दोषी रेशम चौधरीलाई रिहा...
1
(current)
2